अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता
काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब अमेरिकी डलरको हतियार सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई ’इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ । यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर ‘लगानी गर्न प्रतिबद्ध’ रहेको बताएको छ । रक्षा बिक्री … Continue reading अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed