काठमाडौं । आईसीसी टी–२० महिला क्रिकेटको एसिया कप छनोटमा नेपाल हङकङसँग पराजित भएको छ । मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो । यससँगै नेपालको छनोटमा पुग्ने सम्भावना लगभग सकिएको छ । ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । हङकङका लागि शानजीन शहजाद १५ रनमा अविजित … Continue reading नेपाल हङकङसँग पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed