राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले दिएका चार सन्देश

काठमाडौं । “अपरेसन सिन्दुरले भारतको आतङ्कवाद विरुद्धको युद्धमा नयाँ सामान्य स्थापित गरेको छ ।” सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यो कुरा बताएका हुन् । २६ जनाको ज्यान जाने गरी भएको पहलगाम आक्रमणको बदला लिन पाकिस्तानभित्र र पाकिस्तान प्रशासित कश्मीरमा “आतङ्कवादी पूर्वाधार” मा मिसाइल आक्रमण गरेको पाँच दिनपछि मोदीले यस्तो भाषण दिएका हुन् … Continue reading राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले दिएका चार सन्देश