अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी
रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए … Continue reading अवरुद्ध बीपी राजमार्ग चाँडै सुचारु गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed