भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

काठमाडौं । भारतीय सेनाले सोमबार जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ । तिनीहरूलाई निष्किृय पार्ने काम भइरहेको सेनाले जनाएको छ । ‘जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको छ,’ सेनाले भनेको छ । तिनीहरूलाई निष्क्रिय पार्न कारबाही भइरहेको छ । चिन्ता लिनु पर्दैन ।’ यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् … Continue reading भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए