दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक दिउँसाे १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष … Continue reading दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने