भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

काठमाडौं । भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ । दुबै देशका सेनाका अधिकारीहरूबीच मध्यान्ह १२ बजे वार्ता हुने बताइएको छ । दुई छिमेकी देशबीच केवल सैनिक अधिकारी स्तरमा वार्ता हुने भारतको सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख । ‘भारतले पाकिस्तानसँग डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डीजीएमओ) स्तरमा मात्र संवाद गर्ने निर्णय गरेको छ । कश्मीर … Continue reading भारत र पाकिस्तानबीच आज वार्ता हुँदै