पाकिस्तानमा अध्ययनरत विद्यार्थीलाई सरकारको अनुरोध : सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्नू
काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई कुनै अफ्ठयारो परेमा इस्लामाबादस्थित राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आवश्यक परेमा नेपाली राजदूतावासका नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताएको हो । मन्त्रालयले यसका लागि तृतीय सचिव वृन्दा सुवेदी खड्का र आर्सलान मेहमुदको मोबाइल नम्बर उपलब्ध गराएको छ । … Continue reading पाकिस्तानमा अध्ययनरत विद्यार्थीलाई सरकारको अनुरोध : सहयोग आवश्यक परे दूतावासमा सम्पर्क गर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed