साउदीका विदेश राज्यमन्त्रीसँग भारतीय विदेशमन्त्रीको भेट : आतंकवादसँग दृढतापूर्वक लड्ने विचार साझा

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले साउदी अरेबियाका विदेश राज्यमन्त्री अदेल अल जुबैरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार बिहान नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटका क्रममा आफूले आतंकवादसँग दृढतापूर्वक लड्ने भारतको बिचार साझा गरेको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा बताएका छन् । ‘बिहीबार बिहान साउदी अरेबियाका विदेश राज्यमन्त्री अदेल अल जुबैरसँग भेटघाट भयो … Continue reading साउदीका विदेश राज्यमन्त्रीसँग भारतीय विदेशमन्त्रीको भेट : आतंकवादसँग दृढतापूर्वक लड्ने विचार साझा