पुछारमा रहेको चेन्नईसँग हार्यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना
काठमाडौं । कोलकाता नाइट राइडर्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । घरेलु मैदान इडेन गार्डेनमा चेन्नईसँग २ विकेटले पराजित भएसँगै कोलकाताको प्ले अफ सम्भावना कठिन बनेको छ । शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउनुपर्ने प्रावधान छ । यस्तोमा कोलकाता १० टोली सम्मिलित प्रतियोगिताको … Continue reading पुछारमा रहेको चेन्नईसँग हार्यो कोलकाता, कठिन बन्यो प्ले अफ सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed