कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु

काठमाडौं । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ । बिहीबार बिहान भएको उक्त घटनामा परी मृत्यु हुनेमा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत दिएको छ । ‘पुंछ सेक्टरमा निर्दोष नागरिकहरूमाथि लक्षित आक्रमणका सबै पीडितहरूसँग हामी ऐक्यबद्धतामा उभिएका छौं,’ भारतीय सेनाले भनेको छ । मृतक … Continue reading कश्मीरको पुंछमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय सैनिकको मृत्यु