बाल मन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्य, उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशङ्कर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी … Continue reading बाल मन्दिर प्रकरण : रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed