लखनऊलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब सुपर किङ्स सातौं जितका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । हिमाचलको धर्मशाला रङ्गशालामा आइतबार राति सकिएको खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो । जितका लागि २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनऊ निर्धारित २० ओभरमा ७ विजेट गुमाउँदै १९९ रनमा समेटियो । लखनऊका खेलाडीहरू … Continue reading लखनऊलाई हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लियो