पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी एकीकरणलाई बिथोल्नका लागि रेशम चौधरीलाई पक्राउ गरिएको बताएका छन् । रेशम छुट्ने भएपछि डिल्लीबजार कारागार पुगेका राउतले नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकीकरण हुने भएपछि घोषणाकै दिन षड्यन्त्रपूर्वक पक्राउ गरिएको बताएका हुन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाका कर्मचारीलाई यसमा मोहरा मात्रै बनाइएको टिप्पणी गरेका छन् … Continue reading पार्टी एकीकरण विथोल्न षड्यन्त्र गरेर रेशमलाई पक्राउ गरियो : सीके राउत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed