रेशमबारे सर्वोच्च प्रशासनको पत्र : फैसला हुँदै गर्छ, खाना दिएर कारागारमा राख्नू
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई प्रहरीले एकाएक पक्राउ गरी डिल्लीबजार कारागार पुर्याएपछि सर्वोच्च अदालतभित्रै खैलाबैला मच्चिएको छ । रेशमलाई पक्राउ गर्नका लागि सर्वोच्च अदालत प्रशासनबाट पत्र काटिएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत महिमानसिंह विष्टले हस्ताक्षर गरेको उक्त पत्रमा चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न भनिएको छ । उनले चौधरीलाई … Continue reading रेशमबारे सर्वोच्च प्रशासनको पत्र : फैसला हुँदै गर्छ, खाना दिएर कारागारमा राख्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed