नेपाल रेडविरुद्ध इशानको शतक

नेपालभ्युज

नेपाल रेडविरुद्ध इशानको शतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले शतक प्रहार गरेका छन् ।

तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ११४ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा इशानले ८ चौका र २ छक्का प्रहार गरे ।

यसलगत्तै खेल वर्षाका कारण प्रभावित भएको थियो । ४६.३ ओभरमा ५ विकेटको क्षतिमा ग्रीनले २८२ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको हो ।

टस जितेर नेपाल ग्रीनले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved