भन्सार विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन संसद्‌‌मा पेस

नेपालभ्युज

भन्सार विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन संसद्‌‌मा पेस

काठमाडौं । ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’सम्बन्धी अर्थ समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

समितिका सभापति सन्तोष चालिसेले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन् । उक्त विधेयक अर्थ समितिबाट गत चैत ११ गते पारित भएको थियो।

२०८० वैशाख २ गते बसेको संसद् बैठकले भन्सारसम्बन्धी विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाएको थियो । समितिले २०८१ पुष १६ गतेदेखि सैद्धान्तिक कार्य प्रारम्भ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved