शिक्षक आन्दोलन : ढुङ्गा प्रहारपछि प्रहरीले हान्यो पानीको फोहोरा (तस्वीरहरू)

नेपालभ्युज

शिक्षक आन्दोलन : ढुङ्गा प्रहारपछि प्रहरीले हान्यो पानीको फोहोरा (तस्वीरहरू)

काठमाडौं । शिक्षक आन्दोलन अशान्त बनेको छ ।

नयाँ बानेश्वरमा शिक्षकले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि प्रदर्शन अशान्त बनेको हो । शिक्षकहरूले ढुङ्गा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै  शिक्षकहरू २६ दिनदेखि सडकमा छन् ।

हेरौं तस्वीर –

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved