नेपाल रेडविरुद्ध इशानको अर्धशतक

नेपालभ्युज

नेपाल रेडविरुद्ध इशानको अर्धशतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले अर्धशतक प्रहार गरेका छन् ।

तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ७१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा इशानले ४ चौका र १ छक्का प्रहार गरे ।

टस जितेर नेपाल ग्रीनले पहिले ब्याटिङ रोजेको हो ।

विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप राष्ट्रिय क्रिकेट टोलीको छनोट प्रक्रियाअघि क्यानले खेलाडीहरूलाई चार फरक टोली–ब्ल्यू, ग्रीन, रेड र यलोमा विभाजन गरेर आन्तरिक रुपमा प्रतिस्पर्धा गराइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved