‘सन्धिको पानी प्रयोग गर्न नसकेको भारतले सिन्धु नदी रोक्न सक्दैन’

काठमाडौं । के भारतले सिन्धु नदी र यसका दुई सहायक नदीहरूलाई पाकिस्तान हुँदै बग्नबाट रोक्न सक्छ ? जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले गत मङ्गलबार छ नदीको पानी बाँडफाँडसँग सम्बन्धित सिन्धु जल सन्धि निलम्बन गरेको थियो । त्यसपछि धेरैको मनमा यो प्रश्न उठ्छ । सन् १९६० को सिन्धु जल सन्धि दुई युद्धपछि पनि लागू … Continue reading ‘सन्धिको पानी प्रयोग गर्न नसकेको भारतले सिन्धु नदी रोक्न सक्दैन’