जम्मू-कश्मीर हमला : आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार
काठमाडौं । भारतीय प्रहरीले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्वीर जारी गरेको छ । अनन्तनाग प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्वीर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ र तीनै जना चरमपन्थी सङ्गठन लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको बताएको छ । प्रहरीले तीन जनालाई आतङ्ककारीको रूपमा वर्णन गर्दै भन्यो, “उनीहरूको … Continue reading जम्मू-कश्मीर हमला : आतङ्ककारीबारे सूचना दिनेलाई २० लाख पुरस्कार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed