शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पन्तले शपथ लिएका हुन् । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गरेका हुन् । भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed