जम्मू-कश्मीर हमला : को हुन् मास्टरमाइन्ड सैफुल्लाह खालिद ?
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणमा हालसम्म एक नेपालीसहित २७ पर्यटकको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानस्थित आतङ्कवादी समूह लश्कर-ए-तैयबा (एलईटी) को इकाई, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले आक्रमणको जिम्मेवारी लिएको छ । गुप्तचर निकायले दाबी गरेको छ कि टीआरएफका सैफुल्लाह खालिद पहलगाम आक्रमणको मास्टरमाइन्ड हुन् । … Continue reading जम्मू-कश्मीर हमला : को हुन् मास्टरमाइन्ड सैफुल्लाह खालिद ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed