जम्मू-कश्मीर हमला : को हुन् आक्रमणकारी ?
काठमाडौं । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा सुरक्षा र गुप्तचर एजेन्सीहरूले संदिग्ध आक्रमणकारीहरूको स्केच जारी गरेका छन् । उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताइएको छ । गुप्तचर स्रोतहरूले यस आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएको छ । लश्कर-ए-तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले आक्रमणको जिम्मेवारी लिएको … Continue reading जम्मू-कश्मीर हमला : को हुन् आक्रमणकारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed