जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना - यो मुस्लिम होइन भन्दै श्रीमान्लाई गोली हाने
काठमाडौं । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल मारिएपछि उनकी पत्नी हिमांशी विक्षिप्त भएकी छन् । उनीहरुले यही अप्रिल १६ मा बिहे गरेका थिए । उनीहरू हनिमुन मनाउन सोमबार कश्मीरको पर्यटकीय क्षेत्र पहलगाम पुगेका थिए । तर, त्यसको भोलिपल्ट मङ्गलबार आतङ्ककारीको आक्रमणमा विनय मारिए । सँगै रहेकी … Continue reading जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना - यो मुस्लिम होइन भन्दै श्रीमान्लाई गोली हाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed