छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)
काठमाडौं । शिक्षकहरूले २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । गर्मी बढेसँगै उनीहरु छाता ओढेर सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । २२ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन बुधबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना … Continue reading छाता ओढेर शिक्षकहरू आन्दोलनमा (तस्वीरसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed