छैटौं जितसहित दिल्ली दोस्रो स्थानमा यथावत, लखनऊको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनऊ सुरपर जाइन्टलाई हराएको छ । मङ्गलबार राति लखनऊमा सकिएको खेलमा दिल्लीले घरेलु टोलीमाथि आठ विकेटको सहज जित दर्ता गरेको हो । यससँगै जारी आईपीएलमा दिल्लीले छैटौं जित हासिल गरेको छ । लखनऊले दिएको १६० रनको चुनौती दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो … Continue reading छैटौं जितसहित दिल्ली दोस्रो स्थानमा यथावत, लखनऊको चौथो हार