जम्मु कश्मीर हमला: एक नेपाली सहित १६ जनाको मृत्यु पुष्टि, दिल्ली र मुम्बईमा उच्च सतर्कता

एजेन्सी  । जम्मु कश्मीरको पहलगाममा आतङ्ककारीहरूले पर्यटकहरूको एक समूहलाई लक्षित गरी हमला गरेका छन्। उक्त हमलामा  १६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा दुई विदेशी नागरिक पनि रहेको भारतीय संचारमाध्यमहरुले जनाएका  छन्। हमलापछि दिल्ली र मुम्बईमा उच्च सतर्कता अपनाइएको छ। एबीपीका अनुसार  पहलगाममा भएको आतङ्कवादी हमलामा दुई विदेशी नागरिकको पनि ज्यान गएको छ। मृतक … Continue reading जम्मु कश्मीर हमला: एक नेपाली सहित १६ जनाको मृत्यु पुष्टि, दिल्ली र मुम्बईमा उच्च सतर्कता