गुणाकर भट्टविरूद्धको निवेदन पौडेल र निरौलाको इजलासमा

नेपालभ्युज

गुणाकर भट्टविरूद्धको निवेदन पौडेल र निरौलाको इजलासमा

काठमाडौं । गभर्नरको दौडका लागि  राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको निवेदन न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा रहेको छ ।

उक्त निवेदन आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा रहेकोमा ‘हेर्न नभ्याइने’मा पुगेको थियो ।  पूरक निवेदन दिएका थिए ।

राष्ट्र बैङ्कमै कार्यरत भट्टलाई गभर्नर बनाउने तयारी सत्ता गठबन्धनले गरेपछि उनको योग्यतामाथि प्रश्न गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गत शुक्रबार पूरक निवेदन दर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved