बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या
काठमाडौं । बङ्गलादेशका एक प्रमुख हिन्दू नेता भावेशचन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ । ५८ वर्षीय रोयको घर बङ्गलादेशको राजधानी ढाकाबाट लगभग ३३० किलोमिटर उत्तरपश्चिममा रहेको दिनाजपुर जिल्लाको बासुदेवपुर गाउँमा छ । केही मानिसले उनलाई उनको घरबाट अपहरण गरेको आरोप छ । पछि उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अस्पताल पुग्नुअघि नै … Continue reading बङ्गलादेशमा हिन्दू नेताको अपहरण गरी हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed