राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्समाथि लखनऊ सुपर जाइन्टले कठिन जित हासिल गरेको छ । जयपुरमा शनिबार राति भएको खेलमा लखनऊले घरेलु टोली राजस्थामाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । लखनऊले दिएको १८१ रनको लक्ष्य राजस्थानले पूरा गर्न सकेन । राजस्थान पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १७८ रनमा सीमित … Continue reading राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed