प्रधानमन्त्री ओलीको दाबी– ४७ सालपछि देशले भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको छ
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार चितवनमा उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए । … Continue reading प्रधानमन्त्री ओलीको दाबी– ४७ सालपछि देशले भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed