फागुनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको महाधिवेशन धकेलिएको छ । महाधिवेशनको तयारी हुँदै गर्दा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि महाधिवेशन मिति धकेलिएको हो । पार्टीको केन्द्रिय समितिको बैठकले २०८२ फागुन ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय लिएको छ । २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ … Continue reading फागुनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय