पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।

अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।

जाहेरवाली २६ परिसर ३२ ०८१-०८२ (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved