च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लिगमा आज राति एस्टन भिल्लाले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दैछ। नेपाली समयअनुसार खेल राति १२ः४५ बजे पीएसजीको घरेलु मैदानमा सुरु हुनेछ। पहिलो लिगमा एस्टन भिल्लाको मैदानमा पीएसजीले १-० ले पछि परेको स्थिति उल्टाउँदै ३-१ को प्रभावशाली जित निकालेको थियो। फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको … Continue reading च्याम्पियन्स लिग: पीएसजीको घरेलु मैदानमा एस्टन भिल्लालाई कठिन चुनौती