आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं
काठमाडौं । आन्दोलनरत शिक्षक अगुवाहरूसँग नेपाली काङ्ग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालय सानेपामा छलफल गरेका छन् । शिक्षकहरूका विविध माग र उनीहरूको आन्दोलनका विषयमा केन्द्रित छलफलमा महामन्त्रीद्वयले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी, शिक्षण पेशासँग जोडिएका संरचनागत सुधार, पेशागत सुरक्षाका सवाल, तथा उनीहरूको सरोकारका … Continue reading आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed