दिल्लीको विजय यात्रामा ‘ब्रेक’
काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको विजय यात्रामा ‘ब्रेक’ लागेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले घरेलु टोलीमाथि १२ रनको जित हासिल गरेको हो । मुम्बईले दिएको २०६ रनको विशाल लक्ष्य दिल्लीले भेट्टाउन सकेन । दिल्ली १९ ओभरमा १९३ रन बनाएर अलआउट भयो । दिल्लीका करुण नइरले अर्धशतकीय … Continue reading दिल्लीको विजय यात्रामा ‘ब्रेक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed