राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि सहज जित हासिल गरेको छ । जयपुरमा आइतबार भएको खेलमा बैङ्गलोरले घरेलु टोली राजस्थानमाथि ९ विकेटको शानदार जित हासिल गरेको हो । राजस्थानले दिएको १७४ रनको लक्ष्य बैङ्गलोरले १५ बल बाँकी छँदै मात्र १ विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गर्यो । बैङ्गलोरको … Continue reading राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा