वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति, दोषीमाथि कारबाही गरिने

काठमाडौं । वीरगञ्जमा दुई समुदायबीचको उत्पन्न विवाद समाधान गर्न पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सामा ११ घण्टाको लगातार भएको सर्वपक्षीय बैठकपश्चात् वीरगञ्जको विवाद समाधानका लागि उपाय निकालिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन र अनुसन्धान गरी कानुनी कारबाही गर्ने सहमति गरेको छ । … Continue reading वीरगञ्जमा देखिएको विवाद समाधान गर्न पाँच बुँदे सहमति, दोषीमाथि कारबाही गरिने