वीरगञ्जमा लम्बियो कर्फ्यू, यस्तो छ प्रशासनको पछिल्लो सूचना

काठमाडौं । वीरगञ्जमा दुई समुदायबीच झडपपछि लगाइएको कर्फ्यूको अवधि लम्ब्याइएको छ । प्रशासनले शनिबार साँझ ६:३० बजेदेखि भएर आइतबार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यू लगाएको थियो । जुन आइतबार राति १२ बजेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्यूलाई निरन्तरता राख्ने भनि आएको सुझावअनुसार बढाइएको … Continue reading वीरगञ्जमा लम्बियो कर्फ्यू, यस्तो छ प्रशासनको पछिल्लो सूचना