अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्यायो
काठमाडौं । चीनले फेरि एक पटक अमेरिकाबाट आयात हुने उत्पादनहरूमा कर बढाएको छ । अब यो अतिरिक्त शुल्क १२५ प्रतिशत पुगेको छ । यसअघि बुधबार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुने बीबीसीले जनाएको छ । यद्यपि, चीनले यो पनि भनेको छ, “यदि अमेरिकाले … Continue reading अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्यायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed