बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)
काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको हो । प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाईं … Continue reading बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed