प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्
काठमाडौं । नेपाल प्रहरीले यही चैत १५ गतेको राजावादी आन्दोलनपछि फरार भएका मेडिकल व्यवसायीसमेत रहेका राजावादी अभियन्ता दुर्गा प्रसाईं खोजीको सूचीमा रहेको जनाएको छ । विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ … Continue reading प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed