मुम्बई हमलाका दोषी तहव्वुर राणालाई भारत ल्याइयो
काठमाडौं । सन् २००८ को मुम्बई आतङ्कवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत बोकेको विशेष विमान दिल्ली आइपुगेको छ । यो विमान दिल्लीको पालम प्राविधिक विमानस्थलमा अवतरण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँबाट तहव्वुरलाई सिधै एनआईए मुख्यालय लगिनेछ । एनआईए मुख्यालय बाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको छ । कारागार स्रोतका अनुसार राणालाई दिल्लीको तिहार … Continue reading मुम्बई हमलाका दोषी तहव्वुर राणालाई भारत ल्याइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed