अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर
काठमाडौं । अमेरिकाले चीनमाथिको भन्सार कर १२५ प्रतिशत पुर्याएपछि दुई देशबीच पूर्णस्तरीय व्यापार युद्धको सम्भावना बढेको छ । चीनमाथि पहिले नै २० प्रतिशत कर लगाइएको थियो । गत हप्ता मात्र राष्ट्रपति ट्रम्पले थप ३४ प्रतिशत कर घोषणा गरे । यो अप्रिल ९ मा लागू हुने भनिएको थियो, तर त्यसको केही घण्टाअघि ट्रम्पले अर्को ५० प्रतिशत … Continue reading अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed