कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । भुर्तेलले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे । नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको … Continue reading कुवेतविरुद्ध भुर्तेलको अर्धशतक