राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । गुजरातको ५ खेलबाट ८ अङ्क भएको हो । यसअघि शीर्षमा रहेको दिल्ली क्यापिटल्स भने ६ अङ्कसहित दोस्रो स्थानमा रह्यो । जितका लागि २१८ रन लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाएर … Continue reading राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed