कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२० आई श्रृङ्खलाको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । बुधबार बिहान नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो । कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाए । नेपालका सोमपाल कामी, … Continue reading कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed