पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो । पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि … Continue reading पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार