विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले मङ्गलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् … Continue reading विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed